काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.०६ अंक घटेर २०४९.३८ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९७ अंक बढेर २०५०.३६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक घटेको छ। आइतबार यस सेसनमा २३ स्टकको २४ लाख…