केमिकल हालेकाे लिच्ची थाहा पाउने सजिलो तरिका

काठमाडौं । अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन ?  बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ ।  तर, तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन् । जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ…