काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ। मंगलबार साँझ १३९ प्रहरी निरीक्षकको काज सरुवा गरिएको हो । हेर्नुहोस् सूची