नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १४औं अभिव्यक्ति शृङ्खला सम्पन्न

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १४औं अभिव्यक्ति शृङ्खला भब्य र सभ्य ढंगले सम्पन्न गरेको छ। फोल्कस्टोन स्थित नविन्तन भिलेज हलमा सम्पन्न चौधौं श्रीन्खलामा बहुप्रतीभासाली स्रस्टा गायक, संगीतकार, निर्देशक तथा समाजसेवी धन ‘किरण’ गुरूङलाई मञ्च प्रदान गरिएको हो। गत शनिबार सम्पन्न कार्यक्रममा स्रस्टा धन किरण गुरुङलाई नेपाली टोपी र ताम्र पत्रले सम्मान गरिएको हो। झन्डै…