प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो समिति गठन, प्रदेश संरचनालाई पूर्णता

काठमाडौँ । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । अधिवेशनले लिलाराज खनालको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको छ । पहिलो अधिवेशन गर्न युनियनले केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति गठन गरेको थियो । योसँगै सबै प्रदेशमा युनियनको संरचनाले पूर्णता पाएको छ । प्रेस युनियनमा…