भैरवस्थान मन्दिरका मूल पुजारी निलम्वित

पाल्पा । यौनजन्य दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारीलाई निलम्वन गरिएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ मा अवस्थित यस मन्दिरका मुख्य पुजारी ७० वर्षीय जितनाथ योगीलाई महिला दर्शनार्थीमाथि यौनजन्य दुव्र्यवहार (अभद्र) गरेको पाइएपछि निलम्वन गरिएको हो । महिला दर्शनार्थीमाथि यौनजन्य अभद्र व्यवहार गरेको सामाजिक सञ्जाल तथा मिडियामा खबर फैलिएपछि सिसीटिभी फुटेज जाँचका आधारमा मन्दिरमा…