प्रभु साहको आम जनताले पौडेललाई समर्थन गर्ने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ । सो पार्टीका प्रचार बिभाग प्रमुख चन्द्रभुषण साहले बिज्ञप्ति जारी गर्दै पौडेललाई समर्थन गर्ने जनाएका हुन ।  ‘नेपालको राजनीतिमा बिगतमा भए गरेका घटना परिघटना एबम अभ्यासलाई दृष्टीगत मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने बिषय सबैमा…