सेयर बजारका सबै सूचक बढ्याे

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से यो साता १८६६ अंकमा बन्द भएको छ । कारोबार रकम भने १ अर्ब ६५ करोडमा सीमित भएको छ । यसअघि बुधबार कुल २ अर्ब ३१ करोड रुपैयाँको…