अमेरिकाको टेक्ससमा एकजना मानिसले अर्ध स्वचालित बन्दुक प्रयोगको अभ्यास गर्ने विषयमा विवाद भएपछि आफ्नै पाँच जना छिमेकीको हत्या गरेको प्रहरीले जनाएको छ । मारिनेमा ८ वर्षीय बालक समेत रहेका छन् । घटना शुक्रबार राति क्लिभल्याण्डको सानो सहर स्यान ज्याकिन्टोमा भएको हो । मारिने सबै मध्य अमेरिकी राष्ट्र होन्डुरसका रहेका थिए । मारिनेमा दुई जना महिला…