‘क्यान’ लाई विश्वप्रकाशको प्रश्न- ‘खेलको नियम मान्नेले न्यायको नियम मान्नुपर्दैन ?’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा सरकारको मौनताबारे प्रश्न उठाएका छन् । उनले यो प्रकरणमा खेलकुदमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको मौनताले जिम्मेवारीपूर्ण जवाफ नदिएको बताए । महामन्त्री शर्माले क्यानका अध्यक्षलाई समेत आफूले टेलिफोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम…