काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदी भारतबाट सिधै लुम्बिनी आई त्यहींबाट स्वदेश फर्कने छन् । तय…