चिनियाँलाई यूरोपमा अनिवार्य कोरोना परीक्षण

ब्रसेल्स । युरोपेली संघका अधिकारीहरुले चिनियाँहरुको अनिवार्य कोरोना परीक्षण गर्न सिफारिस गरेका छन् । चीन भ्रमण गरेर फर्कनेको कोभिड रिपोर्ट नेगेटिभ हुनैपर्ने प्रावधान लागू गर्नुपर्नेमा अधिकारीहरुले जोड दिएका हुन् । चीनले आगामी आइतबारदेखि शून्य कोभिड नीतिको खारेजी गर्दै चीन भित्र प्रवेश गर्न र चीनबाट बाहिर जान सहज बनाउने भएको छ । चीनमा पछिल्लो समय कोरोना…