बैंकमा जम्मा गरेको पैसा गायब

रुपन्देही । माछापुच्छ्रे बैंकले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा एक हजार भन्दा बढी स्थानीयको करोडौं रुपैयाँ गायब पारेको छ । बैंकमा जम्मा गरेको पैसा गायब भएपछि स्थानीय न्यायका लागि हारगुहार गरिरहेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ रोइनिहवाका ५५ वर्षका जोगेन्द्रप्रसाद तेली खेती किसानी सँगै इट्टा उद्योगमा काम गर्दै आउनु भएको छ । करिव पाँच वर्ष अघि…