काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानबाट १४औं स्थानमा उक्लिएको हो । नेपालले वरीयतामा यसपटक ओमान र नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालले स्थान सुधार गर्दा नेदरल्यान्ड्स दुई स्थान तल १६औं स्थानमा…