प्लाष्टिकजन्य सामाग्रीको विस्थापनमा राइनास नगरपालिका

लमजुङ । लमजुङको राइनास नगरपालिकाले प्लाष्टिकजन्य वस्तुको विस्थापन गर्ने भएको छ । प्लाष्टिकजन्य वस्तुको विस्थापन गरी वातावरण मैत्री सामान प्रयोगमा ल्याउने तयारी थालेको नगरपालिकाले बुधवार  प्लाष्टिकजन्य वस्तुको विस्थापन दुना, टपरी तथा कपडाको झोला प्रर्वद्वन सम्बन्धी राय, सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ । ‘व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार’ भन्ने नाराका साथ भएको कार्यक्रममा पालिकाभिका विभिन्न समूह…