बझाङ हिमपहिरो: बेपत्ता महिलाको शव फेला

धनगढी । बझाङमा हिमपहिरोले परिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ । सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको शव फेला परेको प्रहरीले जनाएको हो । यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा उनी वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी थिइन् । बेपत्ता भएको दिनदेखि नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र…