सुर्खेत । स्थानीय तहको बेवास्ताका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका विद्यार्थी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुनबाट बञ्चित भएका छन् । पालिकाको बेवास्ताका कारण विद्यार्थीहरु चौरजहारीमा जारी १३ औं जिल्लास्तरीय शिल्डमा सहभागी हुन पाएनन् । पालिकास्तरीय शिल्ड सञ्चालन गरेका स्थानीय तहले मात्र जिल्ला स्तरीय शिल्डमा भाग लिन पाउँछन् । मुसिकोट नगरपालिका र त्रिवेणी…