अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौंमा

काठमाडौं । नेपाली सेनासँग काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ । यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाले जानकारी दिएकाे छ । गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो । यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता,…