काठमाडौं । ओखलढुंगामा जन्मिएका सगरमाथा आरोहणमा जान लागेका ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पालाई नेपाली कांग्रेसको झन्डा हस्तान्तरण गरिएको छ । ओखलढुंगा कांग्रेसले काठमाडौंमा आयोजना गरेकाे कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा र जिल्ला सभापति तेजन खनाल (तेजेन्द्र) ले आरोही द्वयलाई पार्टीको झन्डा हस्तान्तरण गरेका हुन् । शनिबार आयोजित झन्डा हस्तान्तरण कार्यक्रममा आरोहीलाई महामन्त्री, जिल्ला सभापतिलगायतले शुभकामना दिए…