महान्यायाधिवक्ता खातीले ठगी गरेको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित काम गरेको भन्दै तत्काल निलम्बन गर्न माग गरेका हुन् । बस्नेतले खातीले ठगी गरेको आरोप लगाए । सांसद बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास,…