काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि आज प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनपत्र दर्ता गरिँदै छ । आफ्नो क्षेत्रअन्तर्गत पर्ने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । उमेदवारी दर्ता गराउँदा आवश्यक पर्ने कागजातहरूबारे आयोगले जानकारी गराएको छ । मनोनयनपत्रका साथ संलग्न गर्नुपर्ने कागजात१. उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि,२.…