काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । काँग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी राणा आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । राणा स्वास्थ्य परीक्षणका लागि दिल्ली भएको बताइएकाे छ । यसअघि राणा असोज २६ गते पनि स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएकी थिइन् ।…