अझै पाएन नेपालले युरोपमा उडान अनुमति

काठमाडौं । युरोपेली सङ्घ इयूले नेपाली विमान माथि लाएको उडान प्रतिबन्ध नौ वर्षसम्म पनि फुकुवा हुन सकेको छैन । नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) मापदण्ड तथा प्रक्रिया पूरा नगरेको र उडान सुरक्षा पालना सम्बन्धी स्थापित मापदण्ड बाहिरको काम गरेको भन्दै ईयूले नेपाललाई कालो सूचीमा राखेको थियोे । आईकाओले नेपाललाई कालो सूचीबाट हटाइसके पनि ईयूले भने…