एमालेलाई राष्ट्रपति दिने सहमतिबाट माओवादी पछि हट्दैन : उपमहासचिव ज्ञवाली

गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेबाटै राष्ट्रपति बनाउने सहमतिमा नेकपा माओवादी केन्द्र पछि नहट्ने दाबी गरेका छन् । नेकपा एमाले गुल्मीको छैठौं पूर्ण बैठकलाई तम्घासमा आइतबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले राष्ट्रपति निवास शितलनिवासमा सरकारका लागि दाबी पेस गर्दा राष्ट्रपति र सभामुख एमालेलाई, प्रधानमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमतिमा अरु दल पनि राजी…