एजेन्सी । कतारमा जारी विश्वकप फुटबलमा आज ४ खेल हुँदैछन् । आज इक्वेडर र सेनेगल, नेदरल्याण्ड र कतार, इरान र अमेरिका तथा वेल्स र इङ्ल्याण्ड खेल्नेछन् । आज समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बेलुका पौने ९ बजे खेल्नेछन् । यस्तै आजै राति पौने १ बजे समूह ‘बी’ मा रहेका…