पूर्व-पश्चिम राजमार्गस्थित बाराकाे जंगल : ‘अघोषित रेडलाइट एरिया’

बारा । बारामा पूर्व-पश्चिम राजमार्गको निजगढ-पथलैया र पथलैया-अम्लेखगञ्ज सडकखण्डको जंगलमा देह व्यापार फस्टाउँदै गएको छ । कम आय भएकाहरू महिलाहरू दाउरा घाँसको बहानामा विभिन्न स्थानबाट आएर राजमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलामा सरिक हुने गरेको पाइएको हो ।  बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लोसमय देह व्यापार गर्ने महिलाहरूको संख्यासमेत बढ्न थालेको छ ।…