काठमाडौं । विभिन्न सरोकारवालाहरुले सुरक्षित गर्भपतन सेवा प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । बुधबार राजधानीमा आयोजित एक अन्तक्रियामा सहभागीहरुले राज्यले सुरक्षित गर्भपतन सेवामा लगानी गरे पनि त्यसको उचित प्रतिफल आउन नसकेकोमा जोड दिएका छन् । स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यमा महिला कानुन र विकास मञ्च तथा आइपास नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘प्रजनन स्वास्थ्य…