चोलेन्द्रले नाम लिएकाहरूसँग आज सोधपुछ

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ। आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए । जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ। सर्वोच्च…