उम्मेदवारले खर्च विवरण बुझाउन थाले

त्रिशूली । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उम्मेदवारी दिएका उमेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उमेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो । नुवाकोटमा रहेको दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम यही शनिबार सार्वजनिक भएको थियो । आइतबार…