३१ वर्षपछि प्यूठानमा फहरायो चारतारे झण्डा, रोज राणाको सानदार जित

प्यूठान । कम्यूनिष्ट पार्टीको बलियो प्रभाव रहेको प्यूठान जिल्लामा ३१ वर्षपछि नेपाली कांग्रेसको चारतारे झण्डा फहराएको छ । पार्टीभित्रबाटै एउटा समूहले खुलेरै असहयोग गर्दा पनि कांग्रेस उम्मेदवार सरोज थापा (रोज राणा) निर्वाचित भएका हुन् । उनले एमाले उम्मेदवार हरिप्रसाद रिजाललाई पराजित गर्दै कम्यूनिष्ट किल्लामा चार तारे झण्डा फहराएका हुन् । कांग्रेस उम्मेदवार राणाले २२ हजार…