नेपालले युएईलाई ३ विकेटले हरायो

काठमाडौं । नेपालले एकदिवसय अन्तराष्ट्रिय क्रिकेटमा युनाईटेड अरब इमिरेट्स (यूएई) लाई ३ विकेटले पराजित गर्दै तीन खेलको श्रृङखला १–१ को बराबरी गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ । युएईले दिएको १ सय ९२ रनको लक्ष्य…