खिलानाथ दाहाल केन्द्रीय परिचालन समितिमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) बमोजिम ओखलढुंगाका पुराना नेता खिलानाथ दाहाललाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा नियुत्त गरेका छन् । गोपालमान श्रेष्ठ संयोजक रहेको यस समितिमा दाहालसँगै केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, धनकुटाका आनन्दसन्तोषी राई, कास्कीका तिलक रानाभाट, अर्घाखाँचीका तारा श्रेष्ठ र नुवाकोटका किरणप्रसाद…