कोलोराडो । कोलोराडोको अरोरामा सम्पन्न ग्वोबल फेष्टिवलमा स्थानीय नेपालीहरूले नेपालको झण्डा प्रदर्शन गर्दै सहभागीता जनाएका छन् । रक्की मोउण्टेन फ्रेन्ड्स अफ नेपालको पहलमा अरोरा सिटीद्वारा हरेक वर्ष आयोजना गरिने ग्लोबल फेस्टिवलमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै स्थानिय नेपालीहरूले भागलिएका हुन् । शनिबारका आयोजना भएको फेस्टिवलमा नेपाल र नेपालीका तर्फबाट परेडमा नेपालको झन्डा लिएर रक्की मोउण्टेण्ड फ्रेन्ड्स…