उपमेयरमा जसले हराए, कार्यपालिकामा उसैले जिताए !

मुगु । गएको ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट छायाँनाथ रारा नगरपालिकाको उपमेयरमा पराजित भएका बलराम साहनी नगर कार्यपालिकाको सदस्यमा गठबन्धनबाटै निर्वाचित भएका छन्। हालै सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा साहनी अल्पसंख्याक तथा दलित समुहबाट कार्यपालिका सदस्यामा निर्वाचित भएका हुन् । नेकपा माओवादी र नेकपा एसबीचको गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली…