चाडपर्व लक्षित यातायात ‘रुट परमिट’ खुला

काठमाडौं । सरकारले आजबाट चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला गरेको छ । दसैँंको पूर्णिमासम्मका लागि यात्रुहरू आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनेर रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ…