ललितपुर । नेपाली कांग्रेसका नेता, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसारमा लाग्न कांग्रेस नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्। 'हामी पार्टी सिस्टममा भएकाले उम्मेदवार को हुन्छ भनेर पर्खिनु पर्ने अवस्था छैन प्रचारप्रसारमा लागिहाल्नुस' - डा. महतले भने । स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन…