जबरासँगको बयान आजलाई सकियो, झण्डै १ सातालाई बैठक स्थगित

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान २५ गतेसम्मका लागि स्थगित भएको छ । निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घन्टा बसेको थियो । आइतवार चोलेन्द्रसँग तेस्रो दिन बयान लिइएको हो । ४३ वटा प्रश्न तयार पारिएकोमा ३ दिनमा जम्मा ११ वटा प्रश्नमाथिको बयान सकिएको…