काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभापतिको राजीनामा माग गर्दै प्रतिनिधि सभा अन्तर्रगतको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार संघिय संसद सिंहदरवारमा बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको…