काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्यान्डबीच सैन्य तनाव सुरु भएपछि त्यसलाई रोक्न पुनः पहल गर्ने बताएका छन् । “कम्बोडिया र थाइल्यान्डबीच फेरि तनाव आज सुरु भएको भन्दा मलाई राम्रो लाग्या छैन,” उनले भने, “तर, भोलि म फोन फोन गर्छु र दुई अत्यन्त शक्तिशाली मुलुक, थाइल्यान्ड र कम्बोडियाबीच चलिरहेको युद्ध रोक्छु ।” पेन्सिलभेनियामा…