विश्वको आधाभन्दा बढी जनसंख्याको सामाजिक सुरक्षामा पहुँच

जेनेभा । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसंख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र संघले बिहीबार जनाएको छ । यद्यपि, अझै पनि जलवायु परिवर्तनको प्रभावलगायत अन्य विषयको न्यूनिकरण आवश्यक रहेको राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विश्वको ५२.४ प्रतिशत जनसंख्याले…