एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्ने प्रचण्ड-बाबुरामबीच सहमति

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरु नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लड्न तयार भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग बाबुराम भट्टराईले गरेको छलफलअनुसार चुनाव चिह्न एउटै र साझा घोषणापत्र बनाएर जाने विषयमा पनि सहमति भएको छ । यसको औपचारिक…