काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका सबै तहका कार्यसमिति र भ्रातृ संस्थाहरूलाई समेत प्रचार प्रसार समिति गठन गर्न निर्देशन दिएको छ । मंगलबार स्थानीय तह निर्वाचनका लागि गठित केन्द्रीय प्रचार प्रसार समितिका संयोजक एवं प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा बसेको समितिको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रचार प्रसारलाई तीव्रता…