काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको छ । आयोगले बुधबार सूचना जारी गरी पाँचौ तहका प्राविधिक ८ जना र चौथो तहका प्राविधिक पदमा ४ जनाका लागि आवेदन आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आयोगले जनाएको छ। इच्छुक र योग्य नागरिकले आयोगको…