काभ्रे । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा बनेपास्थित जिउँदो सहिद नामले चिनिनुभएका जनआन्दोलन २ का घाइते मुकेश कायस्थको निवासमा पुगेका छन् । शर्माले कायस्थको परिवार र आफन्तसँग मुकेशको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । महामन्त्री शर्माले कांग्रेसको महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभूति गर्न र इमान्दार ढंगले काम गर्न उनै मुकेश कायस्थ र मुकेशलाई…