गिरिको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज आकस्मिक बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धाञ्जलि बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ । शोक प्रस्ताव र निर्णय (१) समकालीन नेपाली राजनीतिका…