सर्लाहीको चक्रघट्टा–१ मा माओवादी केन्द्रका राय विजयी

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामसुरेश राय विजयी भएका छन् । तीन सय ८८ मतसहित माओवादी केन्द्रका उम्मेदवार राय वडाध्यक्षमा विजयी भएका हुन् । उनकाे निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा)का चन्द्रशेखर प्रसाद यादवले तीन सय १६ मत मात्र प्राप्त गरे । कांग्रेसका शिवस्वरुप रायले भने दुई सय ९८ मत प्राप्त…