आजदेखि निर्वाचन अधिकृत र कार्यालय प्रमुखलाई अभिमुखीकरण तालिम

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण सुरु गर्दै छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि आयोगले वैशाख ३ गतेसम्म सात ओटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७ सय ५३ निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अभिमुखीकरण तथा तालिमको आयोजना…