दलहरु घोषणापत्रलाई अन्तिम रुप दिने कसरतमा

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतदान गर्ने दिन आउन अब २८ दिन बाँकी छ । प्रमुख राजनीतिक दलहरू पार्टीको घोषणापत्रलाई अन्तिम रुप दिन औपचारिक तथा अनौपचारिक छलफलमा व्यस्त छन् । पार्टीका विभिन्न इ्काई, नेता तथा सरोकारवाला सङ्गठनबाट आएका सुझाव समेटेर सार्वजनिक गर्ने तयारी दलहरूको छ । घोषणापत्रको मस्यौदालाई पारित गरेको नेपाली कांग्रेसले आज पनि घोषणापत्रलाई…