काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिना मुख्यमन्त्री मागेको कुरा प्रति आपत्ति जनाएका छन् । कोइरालाले कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य रहेको बताएका छन् । महाधिवेशनलाई लक्षित गरी वागमतीमा अढाइ महिना…