काठमाडौं । गायिका मेलिना राई र गायक रमेश राई एकसाथ 'मकै पिन्नु जाँतोमा' बोलको म्युजिक भिडियो साथमा आएका छन्। प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द रहेको छ भने बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ। यस गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ।…